पर्यटनमन्त्री संलग्न भ्रमण वर्ष प्रवद्धन र्‍यालीलाई सिड्नीमा अवरोध

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न पर्यटन मन्त्री योगेश भट्टराईको नेतृत्वमा अष्ट्रेलिया निकालीएको र्‍यालीलाई सिड्नी प्रहरीले अवरोध भएको छ ।भ्रमण वर्ष प्रचारप्रसारका लागि ओपेरा हाउसमा प्रदर्शन गर्न स्थानीय प्रहरीको अनुमति नलिएको भन्दै अवरोध पुर्याइएको जनाइएको छ ।   ओपेरा हाउससम्म र्‍याली जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन। जवरजस्ती…