चीनको वातावरणमैत्री निर्माण सामाग्री उत्पादन गर्ने एउटा ठूलो कम्पनीले नेपालमा लगानी गर्न इच्छा जनाएको छ । चीनस्थित सानडोग टाइक्सिग मेशिनरी कम्पनी लिमिटेडले नेपालमा यस क्षेत्रमा लगानी गर्न इच्छा प्रकट गरेको हो । कम्पनीका अध्यक्ष यान पिग झागको नेतृत्वमा नेपाल आएको सात सदस्यीय टोलीले नेपालमा लगानीको वातावरण भए अर्काे वर्षदेखि नै लगानी थाल्ने जनाए । अध्यक्ष…