लेबनानी पाउण्डको विनिमय दरमा ६ प्रतिशत गिरावट, वैदशिक मुद्रा सञ्चिती घटेर जर्जर अवस्थामा

बेरूत, लेबनान। विगत दुई महिनादेखि लेबनानी व्यापारीले खाद्यान्नको मूल्यवृद्धि भएको बताएका छन् । लेबनानी पाउण्डसँग अमेरिकी डलरको मूल्य बढेपछि लेबनानमा खाद्यान्नको मूल्यदरमा वृद्धि भएको हो । लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरसँग दुई महिना पहिले (अगस्ट) को तुलनामा ६ प्रतिशतले कमी आएसँगै लेवनानमा डलरको अभावसमेत देखिन थालेको छ । “चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो…