बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएएसँगै ट्रम्पलाई कडा चुनौती दिँदै ह्यारिस, सर्वेक्षणमा अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएर कमला ह्यारिस अगाडि आएसँगै उनले ट्रम्पलाई कडा चुनौती दिने संकेत देखिएको छ । उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक उम्मेदवारीका आवश्यक समर्थन प्राप्त गरिसकेकी छन् र अब उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने निश्चित प्रायस् भएको छ । रोयटर्सरइप्सोसले राष्ट्रपतिको निर्वाचनअघि गरेको सर्वेक्षणले राष्ट्रपतिको दौडमा ह्यारिसलाई ट्रम्पभन्दा अगाडी देखाएको छ ।…