भारतले नेपाललाई छुट्टयायो ११ अर्ब २० करोड बजेट

भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई ७०० करोड भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको हो । नेपाललाई दिने सहयोग अघिल्लो वर्षको तुलनामा ८० करोड रुपैयाँले वृद्धि गरेको हो । उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट)…