सहकारी पीडितका समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहकारीमा देखिएको समस्या समाधानका लागि ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । विभिन्न सहकारीमा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा भन्दै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका हुन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “सहकारीको समस्या छिटो समस्या नगर्दा…