श्रीलङ्काको उपभोक्ता मामिला प्राधिकरण ९सीएए० ले बिहीबार यस वर्षको शुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ ९८ लाख अमेरिकी डलर० जरिवाना सङ्कलन गरेको जनाएको छ । प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐन विपरीत गरिएका कारोबार विरुद्ध २२ हजार स्थानमा छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको बताए। कारबाही पर्नेहरूमा प्रायः चर्को मूल्यमा सामान बेच्ने,…