आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा

चालु आर्थिक वर्ष २०२३–२४ ९जुलाई २०२३ देखि जुन २०२४० को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ । बङ्गलादेश बैंक ९बिबी० को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९०…