इन्धनको मूल्य वृद्धि रोक्न रूसी राष्ट्रपतिको निर्देशन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् । रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।पुटिनले भने, “हामी प्रस्तावित उपायहरूले काम गर्ने तथ्यमा भरोसा…