पछिल्लो समयमा भारत प्रत्यक्ष वैदेशिक लगानी भित्राउने मुलुकहरुको सूचीमा अग्रस्थानमा आउने गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा भारतमा अमेरिकाले सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गरेको हो । भारतीय केन्द्रीय बैंक– रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा एफडीआई मार्फत लगानी गर्ने देशहरुको सूचीमा शीर्षस्थानमा अमेरिका रहेको छ । यस्तै दोस्रो स्थानमा…