नेपालीमा एउटा उखान छ –'बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिदैन' । यसै कथनलाई सार्थकता दिँदै बेलायत, अमेरिका लगायतका केही कर्पोरेट हाउसहरुले विषम् आर्थिक परिस्थितिका बावजुद राम्रो नाफाआर्जन गरिरहेका छन् । वर्तमान परिपेक्षमा विश्व अर्थतन्त्र संकट उन्मुख अवस्थामा छ । सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व अर्थतन्त्रअझै अन्यौलतातर्फ लम्कियो । रुसले युक्रेनमा…