अडानी पोर्टसको लेखापरीक्षक डेलोइटले राजीनामा दिएपछि अडानी ग्रुप तानियो विवादमा

विश्वका शीर्ष चार अडिट फर्म मध्येको एक डेलोइट हस्कीन्स एन्ड सेल्सले अडानी ग्रुपद्धारा सञ्चालित अडानी पोर्टसको वैधानिक लेखापरीक्षकबाट राजीनामा दिएको छ । यससँगै गौमत अडानीको अडानी ग्रुप पुनः विवादमा परेको छ । सन् २०२३ को जनवरी महिनामा अमेरिकी सर्ट–सेलर हिडनबर्ग रिसर्चले अडानी ग्रुप विरुद्ध एक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा गौतम अडानीको साम्राज्यले कसरी…