विश्वव्यापी रुपमा ‘केन्द्रीय बैंक डिजिटल मुद्रा’ को विकासमा अग्रसर हुँदै आइएमएफ

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले केन्द्रीय बैंक डिजिटल मुद्रा (सिबिडिसी)को विकासको अवधारणामा काम गरिरहेको आइएमएफकी प्रबन्ध निर्देशक क्रिष्टालिना जिर्योजिभाले बताएकी छिन् । सिबिडिसीको प्रयोगलाई अन्तरदेशीय बनाउने उद्देश्यका साथ आइएमएफ अगाडि बढिरहेको मोरोक्कोमा आयोजित अफ्रिकन केन्द्रीय बैंकहरुको सम्मेलनमा क्रिष्टालिनाले जानकारी दिइन् । केन्द्रीय बैंक डिजिटल मुद्रा विकासको लागि देशहरु साझा नियामक नीति निर्माणमा सहमत हुन सकेमा सिबिडिसीको…