पश्चिमा देशहरुले प्रतिबन्ध लगाउँदा रुस-चीनको व्यापारिक सम्बन्ध प्रगाढ

रुसले युक्रेनमा विशेष सैनिक आक्रमण सुरु गरेपछि पश्चिमा देशहरुले रुससँगको ब्यापारमा प्रतिबन्ध लगाएका छन् । पश्चिमा देशहरुले व्यापारमा प्रतिबन्ध लगाउँदा रुस र चीनबीचको व्यापार आकाशिएको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम पदार्थ उत्पादक देश हो । पश्चिमा मुलुकले व्यापार प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतसँग व्यापार विस्तार गरेको छ । सन् २०२२ मा मात्रै…