अमेरिकी अर्थतन्त्र सुस्ताउँदै, पहिलो त्रैमासमा १.१ प्रतिशत आर्थिक वृद्धिदर

सन् २०२३ को पहिलो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर १.१ प्रतिशत रहेको वाणिज्य विभागले जनाएको छ । सन् २०२२ को अन्तिम त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि दर २.६ प्रतिशत थियो । सन् २०२३ मा उपभोक्ता क्रय शक्ति बढेता पनि आर्थिक वृद्धि दर १.५ प्रतिशत विन्दुले खुम्चिएको हो । विश्व अर्थतन्त्र अनिश्चितता तर्फ ढल्किएसँगै अमेरिका लगायतका विकसीत…