निम्न आय भएका देशलाई समृद्ध बनाउन उचित आप्रवासन नीति आवश्यक: विश्व बैंक

विश्व बैंकले निम्न तथा मध्यम आय भएका देशहरुलाई समृद्ध बनाउनका लागि उचित आप्रवासन नीतिको आवश्यकता रहेको जनाएको छ । विश्वव्यापी रुपमा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि भइरहेको छ । विकसीत देशहरुमा युवाको जनसङ्ख्या भन्दा धेरै ज्येष्ठ नागरिकको सङ्ख्या हुँदा ती देशहरुले लिएका दीर्घकालीन उद्देश्य परिपूर्तिका लागि वैदेशिक कामदारको आवश्यकता बढ्दै गएको छ । विकसीत मुलुकमा युवाको…