अमेरिकी उपभोक्ता मूल्यवृद्धिमा सुस्तता

अमेरिकी उपभोक्ता मुद्रास्फीति मार्चमा सुस्त भएको अमेरिकी तथ्याङ्कले बुधबार देखाएको छ । तथ्याङ्कले फेडरल रिजर्भमाथि अर्थतन्त्रलाई शान्त बनाउन चालेको दवावपछि उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । श्रम साङ्ख्यिकी ब्यूरोका अनुसार, मुद्रास्फीतिको दर मार्चमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५.० प्रतिशतले घटेको छ । यो दर फेब्रुअरीमा ६.० प्रतिशतमा झेरेको थियो । सन् २०२१ को मेपछि…