ओपेक राष्ट्रहरुले कच्चा तेल उत्पादन कटौती गर्दा मूल्य बढ्यो

पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरुको संगठन (ओपेक प्लस) अन्तर्गतका राष्ट्रहरुले कच्चा तेल उत्पादन कटौती गर्ने जनाएका छन् । साउदी अरेबिया, इराक, कुवेत, अल्जेरिया, ओमान लगायतका देशहरुले कच्चा तेलको उत्पादन कटौती गर्ने भएका हुन् । साउदी अरेबियाले प्रति दिन ५ लाख ब्यारल र इराकले प्रति दिन २ लाख ११ हजार ब्यारल तेल उत्पादन कटौती गर्ने भएका…