अमेरिकाको कमोडिटी फ्युचर ट्रेडिङ कमिसनले क्रिप्टो एक्सचेन्जर–बाइनान्स, बाइनान्सको संस्थापक र प्रमुख कार्यकारी अधिकृतका विरुद्धमा मुद्दा दायर गरेको छ। ट्रेडिङ कमिसनले सोमबार बाइनान्स विरुद्ध अवैधानिक एक्सचेन्जमा सहभागी भएको ठहर गर्दै मुद्दा दर्ता गरेको हो । कमिसनले बाइनान्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चेङपेङ जाओले क्रिप्टो एक्सचेन्जका क्रममा लगानीकर्तालाई ठगि गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।…