एकपछि अर्को बैंक टाट पल्टिँदै, क्रेडिट स्वीस बैंकको अवस्था समेत गम्भीर

हालै अमेरिकाका दुई ठूला बैंक–सिलिकन भ्याली र सिंग्नेचर बैंक टाट पल्टिए लगत्तै स्वीजरल्याण्डको अर्को एउटा बैंक पनि संकटग्रस्त बनेको छ । ‘टू बिग टू फेल’ को मान्यता बमोजिम उत्पन्न भएको वित्तीय समस्याका कारण अमेरिकी बैंकिङ क्षेत्र मात्रै नभई यूरोपेली बैंकिङ क्षेत्र समेत प्रभावित बनेको हो । स्वीजरल्यान्डको पाँचौ ठूलो बैंक–क्रेडिट स्वीसले फाइनान्सियल रिर्पोटिङमा गडबडी भएको…