अमेरिकी फेडरल रिजर्भ (फेड) ले मङ्गलबारदेखि ब्याज दर निर्धारण गर्न दुई दिने बैठक सुरु गरेको छ । बैठकमा नीति निर्माताहरूले व्याज दर कटौतीबारे अझै कुनै निर्णय लिइनहाल्ने अपेक्षा गरिएको छ । सङ्घीय खुला बजार समिति (एफओएमसी) ले निर्णय बुधबार दिउँसो प्रकाशित गर्ने बताइएको छ । पछिल्लो २३ बर्षको उच्च अर्थात् ५.२५ देखि ५.५० प्रतिशतको बीचमा…