विश्वका धनाढ्यका व्यक्तिहरुको सूचीमा दोस्रोबाट २४औँ स्थानमा झरेका गौतम अडानीको सम्पत्ति पछिल्लो एक महिनामा ११ लाख करोड भारुले घटेको छ । जुन भारतले सन् २०२३।२४ मा लिएको पुँजीगत खर्चको लक्ष्य भन्दा धेरै हो । सन् २०२३/२४ मा अर्थमन्त्री निर्मला सितारमणले सार्वजनिक गरेको ४५ लाख करोडको युनियन बजेटमा पुँजीगत खर्च ३७.४० प्रतिशतले वृद्धि गर्दै १० लाख…