मनोरञ्जन क्षेत्रको शीर्ष मास मिडिया कम्पनी डिज्नीले ७ हजार बढी कर्मचारी कटौती गर्ने भएको छ । डिज्नी प्लसको सब्सक्राइबरमा कमी आएपछि कम्पनीको आम्दानीमा असर परेको र वर्तमान समयमा विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै कम्पनीले कर्मचारी कटौती गर्ने भएको हो । कर्मचारी कटौती पछि डिज्नीको कुल खर्चमा ५ अर्ब ५० करोड डलर बचत हुने कम्पनीका कार्यकारी…