जर्मन अटोमेकर कम्पनी बीएमडब्लुले मेक्सीकोमा ८ करोड ६६ लाख डलर अर्थात् नेरु. १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । बीएमडब्लुले विद्य्तीय कार र हाइ–भोल्टेज ब्याट्री उत्पादनका लागि उक्त रकम लगानी गरेको हो । कम्पनीले सन् २०२५ मा “न्यु क्लास” मोडलको विद्युतीय कार लन्च गर्ने तयारीमा रहेको छ । मेक्सीकोमा स्थापना हुन लागेको उक्त…