विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको अवस्थामा एशियाली सेयर सूचांकहरु ९ महिना यताकै उच्च विन्दुमा पुगेको छ। अमेरिकी श्रम बजार तथा समग्र अमेरिकी अर्थतन्त्र सबल हुँदै गएको तथ्यांक सार्वजनिक भएपछि लगानीकर्ताहरुको मनोबल बढेको छ । जसकारण एशियाली सेयर बजारमा हरियाली छाएको छ। जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.५५ प्रतिशतले घटेको छ ।…