दुई महिनाको अन्तरालमा फेरि टाट पल्टियो अर्को क्रिप्टो फार्म

पछिल्लो समय यता क्रिप्टो फार्महरु टाट पल्टिदै जान थालेका छन् । दई महिनाको अवधिमा मात्रै दुई क्रिप्टो फार्महरुले टाट पल्टिएको घोषणा गरेका हुन्। गत नोभेम्बरमा अमेरिकाको क्रिप्टो फार्म एफटीएक्सले आफू टाट पल्टिएको घोषणा गरेको थियो । त्यसको दुई महिना पछि क्रिप्टो लेन्डिङ फार्म जेनेसीसले टाट पल्टिएको घोषणा गरेको हो। यस अघि सबैभन्दा ठूलो लेन्डर मानिएका…