प्राविधिक समस्याका कारण संयुक्त राज्य अमेरिकामा हवाई उडान अबरुद्ध भएका छन् । नेशनल कन्ट्रोल सिस्टमको नोटिस टु एयर मिशन सिस्टममा आएको खराबीका कारण मुलुकभरका आन्तरिक हवाई उडानहरु प्रभावित भएका हुन् । प्रणालीमा आएको समस्याका कारण बुधबार बिहान ९ बजेसम्मका लागि अमेरिकाका सबै आन्तरिक उडानहरु स्थगित गरिएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले समस्या समाधानको…