पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोका कारण दुई दिनदेखि अवरुद्ध भएको छ। तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्कने मिल्ने बुद्धसिंह मार्ग दुई दिनदेखि पहिरोले अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो। बुद्धसिंह मार्गअन्तर्गत व्यास, बन्दीपुरका विभिन्न खण्डमा ठूलाठूला ढुंगा खसेर अवरुद्ध भएको स्थानीयवासी सिद्धान्त थापा मगरले बताए। उनले भने, 'शुक्रबारदेखि परेको…