ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्जवल ढुङ्गानाले सर्वसाधारणको टोल छिमेकमा पुगेर कम्पनीले मोवाईल भ्यान मार्फत सेवा दिने बताएका छन् । प्रथम साधारण सभा तथा घुम्ति बीमा सेवाका लागि संयुक्त रुपमा मोवाईल भ्यानको उद्घाटन कार्यक्रममा शनिबार बोल्दै उनले मोवाईल भ्यान मार्फत सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने बताएक । साथै…