किवानिस क्लब नेपालयद्धारा विस अटिजम फाउन्डेसनलाई ६ लाख ६० हजार सहयोग

किवानिस क्लब नेपालयले विस अटिजम फाउन्डेसनलाई ६ लाख ५९ हजार ९ सय ६२ रुपैयाँ सहयोग प्रदान गरेको छ । किवानिस क्लब नेपालय मार्फत संकलन गरिएको उक्त रकम विस अटिजम फाउन्डेसनको कोषमा हस्तान्तरण गरिएको हो । क्लबका चार्टर अध्यक्ष डा.अनुपमा श्रेष्ठले उक्त रकम बराबरको चेक फाउन्डेसनलाई हस्तान्तरण गरेकी हुन । त्यस्तै किवानिस नेपाल डिस्टीकले विस अटिजम…