कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले ८७ हजार २९७ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुको लागि सेयर बिक्रीमा ल्याएको हो । शेयरको न्युनतम मुल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको हुंदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले…