काठमाण्डौं महानगरपालिकाले पुनः ७० जना नगर प्रहरीको माग गरेको छ । बैशाख १० गते १०० जना नगर प्रहरीका लागि आवेदन माग गरिएकामा ३० जनालाई करार सम्झौता गरी काम लगाइने र बाँकी ७० जनाको लागि पुनः निवेदन आह्वान गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले नेपाल प्रहरी तर्फबाट ५६ र सशस्त्र प्रहरी तर्फबाट १४…