नेपाल राष्ट्र बैंकले पछिल्लो ११ महिनामा साढे ४६ अर्बको विदेशी ऋण भित्र्याउन अनुमती दिएको छ । केन्द्रीय बैंकले सो अवधिमा ३० कम्पनीलाई कुल ४६ अर्ब ६८ करोड रुपैयाँ विदेशी ऋण ल्याउन अनुमती दिएको हो । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ पछि सेयर स्वामित्व परिवर्तन भई हुने बाहेकका विदेशी लगानीको…