मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकको यस आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने अभियानसँगै बैंकले बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो। बैंकले शुक्रबार र शनिबार सबै शाखा कार्यालयहरू र केन्द्रीय कार्यालयका कर्मचारीको…