नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई ५० लाख रुपैयाँ प्रदान गरेका छन् । आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसन मार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक प्रदान गरेका हुन् । रतुवामाई नगरपालिकाका…