नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माणअघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाईसँगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, कृषि विभागकी निमित्त महानिर्देशक डा. शान्ता कार्की समक्ष देशभरका ६० भन्दा बढी किसान प्रतिनिधिले कृषि कर्ममा भोग्नुपरेको समस्याबारे अवगत गराएका…