नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १२ लाख, विकास बैंकहरुमा ३० करोड २ लाख र फाइनान्स कम्पनीहरुमा १० करोड गरी कुल २ अर्ब १४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नका लागि…