दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

बुधबार सेयर बजार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १७ अंक बढीले उकालो लागेको बजार बुधबार १३.६८ अंकले घटेर १८९२.०० बिन्दुमा झरेको छ। बुधबारको बजारमा ८४ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीकोे घटेको छ । त्यस्तै,…