सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ बढेको छ । मंगलबार ४ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको सुन आज बुधबार पुनः २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको…