अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अनुसार लिक्विडेर, सर्भेयर तथा भ्यालुयटरलाई समेत मुद्दा चलाउन सक्ने भएको छ । सरकारले भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक तयार गर्दै बैंक तथा बीमा क्षेत्रका मूल्याङ्कनकर्तालाई पनि अख्तियारको दायराभित्र ल्याएको हो । सरकारले बैंक तथा बीमा क्षेत्रका सम्पत्ति मूल्याङकनकर्ताले समेत पदिय मर्यादा विपरित आर्थिक लाभ लिने काम गरेको खण्डमा…