रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार ९६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । यो मत अघिल्लो पटकको भन्दा ४ हजार ८ सय ७६ ले बढी हो । गत मंसिरमा लामिछानेले ४९ हजार ३ सय मत ल्याएका थिए । सर्वोच्च…