सरकारले आन्तरिक ऋणका लागि २८ अर्ब ६० करोडकोे ट्रेजरी जारी गर्दै, के होला ब्याजदर ?

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर २८ अर्ब ६० करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ । सरकारले २० अर्ब रुपैयाँ बरावरको नयाँ र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो । सरकारले सोमबार ५ अर्बको २८ दिने, ३ अर्ब ६० करोडको पुरानो ऋणपत्रको सावाँ फिर्ता…