आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्ति गरेको छ । रायोआका अनुसार, सरकारले राष्ट्रीय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधामामा (पूर्वाधार, समग्र अर्थतन्त्र, ब्यापार, शिक्षा, अन्य) अध्ययन अनुसन्धन गर्दै आएका बरिस्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेललाई आयोगको सदस्यमा नियुक्त गरेको हो । त्यसै गरी अर्का नियुक्ति…