विद्युतीय सवारीमा बढ्न थाल्याे क्रेजः चैतसम्म ७ अर्बको २ हजार ४५१ थान कार आयात

चालु आर्थिक वर्ष २०७९/८० को ९ महिना अर्थात चैत मसान्तसम्ममा नेपालमा ६ अर्ब ८४ करोड ८ लाख रुपैयाँ भन्सार मूल्य बराबरको २ हजार ४०० वटा बढी विद्युतीय कार आयात भएको छ । सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको हो । पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल…