सस्तो लोकप्रियताका लागि बैंकविरुद्ध नारा नलगाउनुहोस्: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीलाई सस्तो लोकप्रियताका लागि बैंक वित्तीय संस्था विरुद्ध नारा नलगाउन आग्रह गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिलाई भेट्दै उनले वित्तीय क्षेत्र विरुद्धको नाराबाजी बन्द गर्न भनेका हुन । महासंघको नवनिर्वचित अध्यक्ष चन्द्र ढकाल सहितको नवनिर्वाचित टोलिलाई शुभकामना दिँदै गभर्नर अधिकारीले महासंघका हरेक तहबाट बैंक…