सरकारले यो साता २४ अर्ब ७० करोड आन्तरिक ऋण उठाउँदै, चौथो त्रैमासमा १३८ अर्ब उठाउने

सरकारले यो साता २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २४ अर्ब ७ करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार…