अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले एशिया क्षेत्रको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । पछिल्लो समयमा चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारका कारण एशिया क्षेत्रकै आर्थिक वृद्धि दर सकरात्मक रहेको हो । विश्वव्यापी रुपमा विकसित राष्ट्रहरु मन्दी उन्मुख रहे पनि एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर बलियो देखिएको छ । आइएमएफले प्रकाशन गरेको क्षेत्रीय आर्थिक…