नेपाल राष्ट्र बैंकले माइक्रो फाइनान्स कम्पनीहरुलाई पनि असल कर्जा १.३० प्रतिशत कर्जा जोखिम व्यवस्था गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले माइक्रोफाइनान्सको पछिल्लो अवस्थालाई समीक्षा गर्दै असर कर्जाको एक प्रतिशतलाई बढाई १.३ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गरेको हो । निर्देशन अनुसार एक वर्षभन्दा बढीको लागि प्रवाह भएको कर्जा असुलीभाखा नाघेको कम्तिमा ६ महिना व्यतीत भई…