विवाद उत्पन्न भएपछि बरिष्ठ उपाध्यक्षको मतगणना रोकियो

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा एशोसिएट्सतर्फ भइरहेको मतगणना १२०० मत गणनापछि रोकिएको छ ।एशोसिएट्सतर्फको गणना अन्तिम चरणमा पुग्दै लाग्दा बिबादका कारण रोकिएको हो ।सोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्ष (१२०० गन्दा) अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका छन् । दोहोरो रोजा चिह्न लगाएको मतपत्र होल्ड गरेपछि अन्जन श्रेष्ठका प्रतिनिधिले बिरोध…