राष्ट्र बैंकलाई नहेरी बैंकहरुले घटाए ब्याजदर, तरलता अभावको समस्या जटिल बन्ने जोखिम

बैंकहरुले लागत कम गर्नका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । ब्याजदर घटाउने निर्णयले आर्थिक गतिविधि बढ्न सक्ने भएपनि बैंकिङ प्रणालीमा तरलता अभावको समस्या झनै जटिल बन्ने जोखिम भने बढको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापनका लागि तोकेको नीतिगत तथा बैंक दर चलाएको छैन । तर, बैंकहरुले भने ऋणीको दवावमा निक्षेपकर्तालाई असर पार्ने…